मोना बेल्जियमद्धारा क्यूकेनहप पार्कको भ्रमण

धु्रवसागर शर्मा,म्याग्दी ३० चैत, वैदेशिक रोजगारीका लागि बेल्जियममा रहेका मोना बेल्जियममा आवद्ध रहेका ८५ जना सदस्यहरुले १० अप्रिल २०२३ मा क्यूकेनहप पार्कको भ्रमण गरेका छन् । विदेशमा रहेर पनि आफ्नो जन्मभूमिमा शिक्षा,स्वास्थ्यको विकास, प्राकृतिक प्रकोप,विपन्न र असहायको लागि आर्थिक सहयोग लगाएत विभिन्न परोपकारी कार्यहरुमा संलग्न रहँदै आएको मोना वेल्जियममा आवद्ध म्याग्देलीहरुले क्यूकेनहप पार्कको भ्रमणबाट एकापसमा … Continue reading मोना बेल्जियमद्धारा क्यूकेनहप पार्कको भ्रमण